युवाहरुलाई मौका दिनुपर्ने समय आइसकेको काँग्रेस नेता विश्वप्रकाशको भनाई

229 Shares

अर्थशास्त्री एवं नेपाली कांग्रेसका युवा नेता डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसभित्रका आशालाग्दा नेताहरुले अब युवाहरुको प्रतिनिधित्व गर्नुपर्ने बेला आएको बताएका छन् ।

बुद्धिजिवी तथा पेशागत समूहले शनिबार काठमाडौंको विशालनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा। वाग्लेले गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरु निर्वाचित भएर युवाहरुको प्रतिनिधित्व गर्नुपर्ने बताएका हुन् ।

कांग्रेसभित्र मात्र नभइ राजनीतिमा नै आशा गरिएका तीन युवाहरुको खाँचो संसदमा रहेको उनले बताए । गतिशील अर्थतन्त्र निर्माणका लागि तीन युवाहरुको हातेमालो गरेर अघि बढ्नुपर्ने डा। वाग्लेको धारणा रहेको छ ।

उनले भने, ‘मेरो अपेक्षा यही हो, प्रदीप पौडेल मेरा मित्र, नेपाली कांग्रेसमा आशालाग्दा केही अनुहारहरु हुनुहुन्छ । गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई अब हामी एकै सासमा, एउटै रुपमा लिन्छौँ । उहाँहरु अब उभिएर निर्वाचित भएर काठमाडौं–५, काठमाडौं–४ र झापा–१ बाट आएर चाहिँ तमाम युवाको प्रतिनिधित्व गर्नुहोस् । तमाम युवा पुस्तालाई नेतृत्व दिनुहोस् ।’

त्यसैगरी कांग्रेसले बोकेका नयाँ एजेण्डाहरुलाई बोकेर हिँड्नपर्नेमा जोड दिँदै हजारौ लाखौँ अन्य पेशा व्यवसाय गर्ने युवाहरुलाई उत्साहित गर्नुपर्ने बताए ।त्यसैगरी नेतृत्व परिवर्तनदेखि शासकीय सुधारका लागिसमेत तीन युवाहरुले नेतृत्व गर्नुपर्ने र आफूले सोही अपेक्षा गरेको बताए ।

‘अब नेतृत्वको लागि इनफ इज इनफ भन्ने बेला आएको छ’ डा। वाग्लेले भने, ‘शासकीय सुधारदेखि लिएर, ट्रान्जिवल सब्सट्यान्टिभ एजेण्डामा अब उहाँहरुले नेतृत्व गर्नुहोस् भन्ने मेरो अपेक्षा रहेको छ ।’

वाग्लेले काठमाडौं क्षेत्र नं ५ का सबै उम्मेवारहरुलाई जितको शुभकामनासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।