ब्लिन्केनले जयशंकरलाई भेटे, ’अमेरिकाले भारतको जी २० प्रेसिडेंसीलाई समर्थन गर्छ’

167 Shares

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार भारतका विदेशमन्त्री डा एस जयशंकर सँग भेटवार्ता गरेका छन् ।
बैठकपछि ब्लिन्केनले ट्वीट गरे, “अमेरिकाले भारतको जी २० अध्यक्षतालाई समर्थन गर्दछ ।” जयशंकरले यसलाई राम्रो भेटघाट भने र थपे, “युक्रेन, इन्डो–प्यासिफिक, ऊर्जा, जी २० र द्विपक्षीय सम्बन्धमा छलफल भयो।“ भारतले डिसेम्बर १ देखि जी २० शिखर सम्मेलनको अध्यक्षता गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार