zoom installer for windows 10 free download - zoom installer for windows 10 free download zoom download desktop chip - zoom download desktop chip zoom alternative indian app zoom js download download latest zoom msi installer cloud zoom magento free download zoom meeting download windows 10 pc 64 bits zoom app for windows 10 home

तिन पूर्व सहित सात जनाले दिए अध्यक्ष पदमा उम्मदवारी

   २२ चैत्र २०७७, आईतवार १९:३०  

तराई टप संवाददाता
रौतहट, २२ चैत । नेपाल पत्रकार महासंघ रौतहट शाखाको हुन गइरहेको जिल्ला अधिवेशनमा तिन पूर्व अध्यक्ष सहित सात जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
महासंघको कार्यालयमा आईतवार निर्धारित समय भन्दा ३ घण्टा ढिलो दिउसो १ बजेबाट सुरु भएका थिए । निर्वतमान अध्यक्ष रविन्द्र साह, पूर्व अध्यक्ष प्रेम चन्द्र झा, दुई पटक अध्यक्ष भईसकेका शैलेन्द्रकुमार गुप्ता, संजय मिश्रा, गौतम श्रेष्ठ, फणीदेव महत र संजय कार्कीले मनोनयन पत्र दर्ता गराएका हुन् ।


उपाध्यक्षमा कृष्ण तिवारी, डिल्ली बहादुर कार्की, प्रविण शर्मा, पुष्पराज यादव, सचिवमा मदन ठाकुर, राकेश यादव, रमेश तिमलसिना, सन्तोष पौडेल, सहसचिवमा दिपेश पौडेल, दिनेश यादव, कोषाध्यक्षमा बालबाल विक्रम कार्की, धर्मेन्द्र साह उम्मेदवारी दिएको निर्वाचन अधिकृत विनयलाल दासले जानकारी दिए ।
जनजाती तर्फ प्रकाश श्रेष्ठ र अपाँग तर्फ उमेश यादवले दिएको उम्मेदवारीको विरुद्धमा कुनै उम्मेदवारी दर्ता नहुँदा उनीहरु निर्विरोध निर्वाचित भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै