193
Shares
ताइपे । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सेनाले ताइवान नजिकै ३६ वटा लडाकु विमान र बमवर्षक विमान उडाएको दाबी गरेको छ ।
शनिबार, दस विमानहरू ताइवान स्ट्रेटमा मध्य रेखा पार गरे जसले टापुलाई मुख्य भूमिबाट अलग गर्दछ ।
ताइवानले यो पनि दावी गरेको छ कि उसले चार चेंगडु जे–१० लडाकु विमान, एक वाई–८ एन्टिसबमरीन युद्ध विमान र तीन एच–६ बम वर्षकहरू टापुको दक्षिण पश्चिममा देखेको ताइवानले गम्भीर आरोप चीन माथि लगाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन