निर्वाचनको मुखमा चिनियाँ उच्चपदस्थ दुतलाई नेपालमा कसले बोलायो ?

195 Shares

काठमाडौं- पछिल्लो समय नेपालमा चिनियाँ गतिविधि तीव्र ढंगले बढिरहेको छ । नेपालले लिने नीति र पक्षमा चीनले चासोसमेत दिँदै आएको छ । त्यति मात्र होइन, नेपालमा हरेक महिना उच्चस्तरको चिनियाँ प्रतिनिधिमण्डल भ्रमणमा आइरहन्छन् । त्यसैले अहिले चीनले नेपालमा किन यति धेरै चासो राखिरहेको छ भन्नेतर्फ सबैको ध्यान गएको छ ।

कतिसम्म कोभिड महामारीको बेला विभिन्न देशमा हवाई उडान बन्द गरेको र विदेशी पाहुनालाई आफ्नो देशमा आमन्त्रण नगर्ने चीनले नेपालमा भने आफ्ना दूतहरू पठाइरह्यो । चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलन सकिएको दुई साताभित्रै नेपालमा उच्चस्तरका नेता आउन लागेका छन् ।

चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन्। पर्यटनमन्त्री जीवनराम श्रेष्ठका स्वकीय सचिव भीमसेन राजबहाकले चिनियाँ मन्त्री छय्ुन चिनियाँ लगानीमा बनेका सम्पदाहरूको अवलोकन गर्ने बताए । निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। 

नेपाल भ्रमणका क्रममा चिनियाँ मन्त्री छ्युनले वसन्तपुरस्थित हनुमानढोकाको नौ तल्ले दरबार अवलोकन गर्ने कार्यक्रम छ। त्यहाँ पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्वागत गर्ने कार्यक्रम छ।

त्यस्तै मन्त्री छ्युन पशुपतिनाथ मन्दिर, पाटनस्थित कृष्ण मन्दिर, भक्तपुर दरवार स्क्वायरको भ्रमण गर्ने कार्यतालिका छ । तर उनको नेपाल भ्रमणबारे बालुवाटार अनभिज्ञ देखिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई यसबारे जानकारी दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।