अमेरिकी राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिसँगको पहिलो भेटमा ताइवानमा चीनको ’आक्रामक कार्य’ को विरोध गरे

184 Shares

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति बीच पदभार ग्रहण पछिको पहिलो भेटघाट भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानलाई लिएर तनावका बीच पदभार ग्रहण गरेपछि पहिलो पटक चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका हो ।
यो भेट इन्डोनेसियाको बालीमा भएको जी २० शिखर सम्मेलनको क्रममा दुबै नेताहरुको साइत जुरेको छ । बाइडेनले चीनको मानवअधिकार रेकर्डको बारेमा चिन्ता व्यक्त गरेका थिए, ह्वाइट हाउसले भन्यो । उनले चीनको “ताइवान विरुद्ध बलियो र बढ्दो आक्रामक कार्यहरू” लाई पनि आपत्ति जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार