ताइवान मुद्दामा ’रातो रेखा’ हो जुन पार गर्न हुँदैन ः चीनका सी अमेरिकी राष्ट्रपतिलाई

167 Shares

इन्डोनेसियामा अमेरिकी राष्ट्रपति जो बाइडेन सँगको पहिलो आमने–सामने भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान मुद्दा “चीनको मूल हितको केन्द्रबिन्दुमा रहेको” बताएका छन् ।
यो पनि “चीन–अमेरिका सम्बन्धमा पहिलो रातो रेखा हो जुन पार गर्न हुँदैन”, सी जिनपिङले भने । बाइडेनले ताइवानप्रति चीनको “जबरदस्ती” र “बढ्दो आक्रामक” कार्यहरूमा आपत्ति जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार