173
Shares
बाली । इन्डोनेसियाको बालीमा भारतीय समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले २१ औं शताब्दीमा भारत विश्वका लागि आशाको किरण भएको बताए ।
“आजको भारतलाई सानो लाग्दैन, आज भारतले अभूतपूर्व मात्रा र गतिमा काम गरिरहेको छ,” उनले भने । पीएमले थपे, “भारतको प्रतिभा, प्रविधि, नवीनता र उद्योगले विश्वसामु आफ्नो पहिचान बनाउन सफल भएको छ ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन