250
Shares
टोरन्टो । क्यानडाको एक सार्वजनिक उपयोगिता फर्म हाइड्रो–क्युबेकका एक कर्मचारीलाई व्यापार गोप्य चोरी गर्न र चीन पठाउने प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ ।
जासुसीको आरोपमा पक्राउ परेका ३५ वर्षीय युएसेङ वाङमाथि पनि अनुमति बिना कम्प्युटर प्रयोग गरी व्यापारिक गोप्य कुराहरू प्राप्त गर्न धोका दिएको आरोप लागेको हो ।
प्रहरीका अनुसार फर्मले ब्याट्री सम्बन्धी सामग्रीको कारोबार गरेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन