199
Shares
इन्डोनेसिया । इन्डोनेसियाको बालीमा भएको जी २० शिखर सम्मेलनको शुरुवातमा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न पुगेका थिए ।
अनलाइनमा भाइरल भैरहेको एउटा भिडियोमा दुई नेताले केही शब्द आदानप्रदान गर्नुअघि अँगालो हालेको देखाइएको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकर र एनएसए अजित डोभाल पनि प्रधानमन्त्री मोदीसँग उपस्थित थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन