210
Shares
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को वर्ष भारतमा हुने जी २० नेताहरूको शिखर सम्मेलनमा सबैले विश्वलाई शान्तिको बलियो सन्देश दिनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
उनले भारतलाई बुद्ध र महात्मा गान्धीको देश भनेका छन् । “आज विश्वले जी २० बाट धेरै आशा राखेको छ, हाम्रो समूहको सान्दर्भिकता अझ महत्वपूर्ण भएको छ,” उनले थपे ।