354
Shares
पिथौरागढ । भारतको उत्तराखण्डमा भारत र अमेरिकी सैनिकहरु सैन्य अध्यास सुरु गरेका छन् ।
भारत र अमेरिकाले मंगलबार उत्तराखण्डको एक सैन्य सुविधामा वार्षिक सैन्य अभ्यास ’युद्ध अभ्यास’ सुरु गरेका हुन् । यस अभ्यासमा अमेरिकी सेनाको ११ औं एयरबोर्न डिभिजनको सेकेन्ड ब्रिगेडका सैनिक र असम रेजिमेन्टका भारतीय सेनाका सैनिकहरू सहभागी रहेको छ । यस वर्षको संस्करण डिसेम्बरको सुरुमा समाप्त हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन