zoominfo pricing and plans page zoom meeting joining 2010 - zoom meeting joining 2010 zoom citrix download zoom meeting download how do i get zoom app

घरघरमा अनिवार्य रुपमा मतदाता शिक्षा पुर्याउनुपर्ने ः आयुक्त डा. जानकीकुमारी तुलाधर

   ३० कार्तिक २०७९, बुधबार १४:०४  

काठमाडौं, ३० कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र वडास्तरमा सञ्चालन भइरहेको मतदाता शिक्षा (घरदैलो/समुदायस्तर) कार्यक्रमका लागि मतदाता शिक्षा स्थानीय अनुगमन अधिकृतको जिम्मेवारी तोकिनु भएका सबै स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि सञ्चालित अनलाइन प्रशिक्षण कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै