199
Shares
युएईका मन्त्री ओमार बिन सुल्तान अल ओलामाले बुधबार भने, “भविष्यमा सबैका लागि, जताततै भारतीय फिंगरप्रिन्ट हुने छ ।”
“यदि तपाईं जोडिएको र सक्षम समाजको भविष्य हेर्न चाहनुहुन्छ भने तपाईंले भारतलाई हेर्नु पर्छ,” ओलामाले भने ।
उनले प्रविधि, शिक्षा, वित्त र अन्य क्षेत्रको भविष्य भारतले नयाँ आकार दिने बताए ।