निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पुरा ः प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही

230 Shares

रौतहट, १ मंसिर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निष्पक्ष, धाधलीरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाको सम्पूर्ण तयारी पुरा भईसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको अध्यक्षतामा विहिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा उपस्थित सुरक्षा निकायका प्रमुखहरु निर्वाचनलाई निष्पक्ष, धाधलीरहित, विवादरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गराउने स्थानीय प्रशासन कटिबद्ध रहेको एवं सुरक्षाको सबै तयारी पुरा भईसकेको जनाइएको हो ।


जिल्लामा २७६ स्थायी निर्वाचन स्थल र दुई वटा अस्थायी निर्वाचन स्थल गरी २७८ निर्वाचन स्थल तथा ५७८ निर्वाचन केन्द्र रहेको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी शाहीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्याद सहित ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
समानुपाति मत खसाल्न जिल्ला प्रहरी कार्यालय गौरको व्यारक मैदानमा सुरक्षाकर्मी, कर्मचारीहरुको लागि तथा गौर कारागार मतदान स्थलमा कैदीबन्दीहरु समानुपातिक मत खसाल्ने व्यवस्थापन गरिएको जानकारी दिए ।
निर्वाचन स्थलको पहिलो घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी रहने छ भने त्यस भन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी तथा नेपाली सेनाले सुरक्षा दिने छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सम्मिलित सुरक्षा टोलीले गस्ती पट्रोलिंग गर्ने समेत भएको हुँदा आम मतदाताहरु निर्धक्क भई आ आफनो मतदान स्थलमा मंसिर ४ गते गएर मताधिकारको प्रयोग गर्न समेत प्रजिअ शाहीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।