242
Shares
रौतहट, ४ मंसिर । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफनो गृह जिल्ला रौतहट सदरमुकाम गौर नपा २ स्थित रामजानकी कन्या प्रावि मतदान केन्द्रमा गएर मतदान गरेका छन् ।

गौर नगरपालिका वडा नम्वर २ स्थित रामजानकी कन्या माध्यमिक विद्यालयमा विहानै ७.१५ बजेको समयमा श्रीमती संग पुगेर नेपालले आफनो मताधिकारको प्रयोग गरेका हुन् । यस्तै मधेशका गद्दावर नेता एवं रौतहट निर्वाचन क्षेत्र नम्वर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले मौलापुर मतदान केन्द्रबाट मतदान गरेर सम्पूर्ण क्षेत्रबासीलाई निधक्क भएर मतादन गर्न अपिल गरेको छ ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन