सर्लाहीमा ६० प्रतिशत मतदान, शान्तिपूर्ण रुपमा सम्पन्न

214 Shares

सर्लाही, ४ मंसिर । सर्लाही जिल्लाको २० वटा स्थानीय तहमा ४ प्रतिनिधि सभा र ८ प्रदेश सभाको आज सम्पन्न भएको निर्वाचनमा ६० प्रतिशत मत खसेको हो ।
प्राय ः विवादले घेरिएका सर्लाहीमा यसपाली सुरक्षा प्रबन्ध चुस्तदुरुस्त रहेका कारण कुनै अप्रिय घटना नभई शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार