260
Shares
काठमाडौं, ५ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको भईरहेको मतदान केन्द्रमा चिनियाँ दुतावासको गाडी पुगेको थियो ।
काठमाडौंको बौद्धस्थित पुलबारी स्कुलको मतदान केन्द्र चिनियाँ दूतावासको गाडी हिजो बिहान पुगेका थिए । उक्त गाडीबाट झरेर एक चिनियाँ अधिकारी र एक नेपाली कर्मचारी मतदान केन्द्रमा प्रवेश गरे ।
नेपाली नागरिकता बोकेका अधिकांश तिब्बती तथा बौद्ध समुदायले यस मतदान केन्द्रमा मतदान गर्ने भएकाले पुलबारी विद्यालयको मतदान केन्द्र एउटा महत्वपूर्ण मतदान केन्द्र हो ।
चिनियाँ एजेण्ट र चिनियाँ दूतावासले उक्त मतदान केन्द्रमा विशेष निगरानी गरिरहे । पछिल्लो समय नेपालमा तिब्बती शरणार्थीहरु माथि चीनले विभिन्न कोणबाट निगरानी बढाएको श्रोतले बतायो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन