238
Shares
टर्कीले शनिबार अपरान्ह् उत्तरी सिरियाका धेरै शहरहरूमा हवाई आक्रमण गरेको अमेरिकी समर्थित कुर्दिश नेतृत्वको सेनाले जनाएको छ ।
टर्कीले कुर्द नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) द्वारा नियन्त्रित क्षेत्रहरूलाई निशाना बनाएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको हो ।
मारिनेहरूमा सिरियाली सेना र एसडीएफ लडाकुहरू रहेको बताइएको छ । अंकाराले टर्कीमा आतङ्ककारीहरूले आक्रमण गर्ने ठाउँहरूलाई लक्षित गरेको बताएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन