रौतहट ४ को मतगणना को प्रक्रिया सुरु

   ५ मंसिर २०७९, सोमबार १४:०८  

रौतहट,५ मंसिर । रौतहट क्षेेत्रनं ४ को मतगणनाको प्रक्रिया सुरु भएको छ ।
प्रत्येक्ष तर्फको संघिय सांसद पदका उम्मेदवारको मत गन्नको लागि मतपेटिका खोलिएको ह‍‍ो ।
चन्द्रपुर ३ गैडाटारको पाँच वटा बाक्सा खोलिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै