दोस्ती से ज्यादा कुछ नाही होता

197 Shares

भारत र रुसको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउने क्रममा भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले दुई राष्ट्रबीचको सम्बन्धलाई हिन्दीमा व्याख्या गरेका छन् ।
भारतमा एउटा प्रचलित भनाइ छ, ’दोस्ती से जरादा कुछ भी नहीं होता ’ रुस–भारत रणनीतिक साझेदारीको भरपर्दो र मित्रवत चरित्रको एक धेरै सटीक विशेषता, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार