191
Shares
आध्यात्मिक तथा शैक्षिक भ्रमणका लागि २४ उच्च पदस्थ भुटानी भिक्षुहरूको एउटा प्रतिनिधिमण्डल मंगलबार भारत आइपुगेको छ ।
भिक्षुहरूले दिल्लीमा शीर्ष भारतीय अधिकारीहरूलाई भेट्नेछन् र आन्ध्र प्रदेशको नागार्जुनकोन्डा र तेलंगानाको बुद्धवनमा लगायत बौद्ध पवित्र स्थलहरूको भ्रमण कार्यक्रम रहेको हो । भ्रमणको आयोजना गरेको अन्तर्राष्ट्रिय बौद्ध महासंघले यो भ्रमणले भुटान र भारत बीचको सम्बन्धलाई थप मजबुत बनाउने बताएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन