zoom download for laptop latest version - zoom download for laptop latest version zoom info download lil uzi vert zoom deep web download zoom app original zoom msi install switches - zoom msi install switches download zoom app on pc download and install zoom for windows zoom b1xon patches download

जीवविज्ञानको क्षेत्रमा संयुक्त राष्ट्रसंघको सर्वोच्च सम्मानबाट संमानित भइन पूर्णिमा

   ७ मंसिर २०७९, बुधबार १२:१७  

जीव विज्ञानको क्षेत्रमा दुर्लभ सारसलाई संरक्षण गर्नमा उल्लेख भूमिका निर्वाह गरेकी जीवविज्ञानी पूर्णिमा देवी बर्मनलाई च्याम्पियन्स अफ द अर्थ अवार्डबाट सम्मानित गरिएको छ ।
वन्यजन्तु जीवविज्ञानी बर्मन संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी) को च्याम्पियन्स अफ द अर्थ अवार्ड २०२२ को उद्यमी भिजन श्रेणीमा सम्मानित भएकी हो । बर्मनले ग्रेटर एडजुटेन्ट सारसलाई लोप हुनबाट जोगाउनमा समर्पित गरेको योग्यदानको कदर गर्दै संयुक्त राष्ट्र संघिय सर्वोच्च सम्मानबाट सम्मानित भएकी छिन् ।
सबै महिला ग्रासरुट संरक्षण आन्दोलन ’हरगिला आर्मी’ को नेतृत्व गर्छिन् । “बरमनको संरक्षण कार्यले हजारौं महिलाहरूलाई सशक्त बनाएको छ,” युएनइपी ले भन्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै