zoom meeting download for microsoft surface zoom meeting login join meeting online free - zoom meeting login join meeting online free zoom messaging app download for pc free app zoom.us download previous version of zoom zoom in sound effect free download

संयुक्त राष्ट्र संघमा मिसाइल परिक्षणको भारतद्धारा आलोचना

   ७ मंसिर २०७९, बुधबार १२:१९  

संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) को बैठकमा उत्तर कोरियाले हालै गरेको अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल (आइसीविएम) प्रक्षेपणको भारतले निन्दा गरेको छ ।
“आणविक र क्षेप्यास्त्र प्रविधिको यसरी दुरुपयोग प्रति चिन्ताको विषय हो, किनकि यसले भारत लगायत अन्य क्षेत्रको शान्ति र सुरक्षामा प्रतिकूल प्रभाव पारेको छ,” संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै