free download cloud-zoom.1.0.2.min.js download zoom app for windows 10 for free download zoom meeting app for windows zoom download china download zoom on windows 10 s mode

सर्लाहीको क्षेत्र न.४ (ख) मा माओवादी केन्द्रका फकिरा महतो विजयी

   ८ मंसिर २०७९, बिहीबार ०६:०९  

सर्लाही , ८ मंसिर । सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (ख) बाट माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो विजयी भएको छ ।
बुधवार अबेर राति सम्पन्न भएको प्रदेश सभा (ख) मतगणना अनुसार महतो ८०३३ मत ल्याएर माओवादी केन्द्र का उम्मेदवार महतो विजयी भएर प्रदेश सभा सदस्य पदमा निर्वाचित भएकाे हो ।
महतोको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवी यादव ७६७६ मत ल्याएर दोस्रो स्थानमा रहेर पराजित भईन ।
महतोले यादवलाई ३५७ मतको अन्तरले पराजित गर्दै मधेस प्रदेश सभा सदस्यमा निर्वाचित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै