zoom pc download windows 8 - zoom pc download windows 8 zoom for classroom download download zoom lectures zoom app download free windows - zoom app download free windows download center - zoom download zoom vdi client zoom app download windows 10 64 bit latest

माधवकुमार नेपाल प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित

   ८ मंसिर २०७९, बिहीबार १४:०२  

रौतहट, ८ मंसिर । रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा माधवकुमार नेपाल ६६०० फराकिलो मतान्तरबाट विजयी हुनु भएको छ ।
नेकपा एसका अध्यक्ष समेत रहनु भएका नेपाल वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका उनको पक्षमा ३३५२२ मत प्राप्त गर्नु भएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्तालाई २७९२२ मत मात्रै प्राप्त भएको हो ।
विजयी भएपछि पहिलो प्रतिक्रिया दिदै नेपालले जनताहरु जुन आशा र विश्वासका साथ विना ढेउवाको म प्रति देखाएको अभिमतलाई शिरोधार्य गरेर हर सम्भव यहाँको विकास निर्माण लगायत सबै समस्याहरुलाई समाधन गर्नेछु ।
अगामी दिनमा पनि वाम लोकतान्त्रिक गठबन्धन कायमै रहने भन्दै संक्षिप्त प्रतिक्रिया दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै