विश्वव्यापी मन्दीका बीच भारतको अर्थतन्त्र द्रुत गति

262 Shares

विश्वव्यापी रुपमा आर्थिक मन्दीको दौर चलिरहेको परिवेशमा भारतको अर्थतन्त्र द्रुत गतिमा एसियामा अघि बढिरहेको आर्थिक सहयोग र विकास संगठनले जनाएको छ ।
आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले विश्वव्यापी मन्दीको बीचमा भारत एसियामा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र भएको बताएको हो ।
ओईसीडीले भन्यो कि भारत साउदी अरेबिया पछि एफवाई २०२२—२३ मा दोस्रो द्रुत बृद्धि हुने जी २० अर्थव्यवस्था बन्ने भएको हो । “ृभारतकोे जीडीपी वृद्धि एफवाई २०२४–२५ मा लगभग ७ % मा फर्कनु अघि, एफवाई२०२३–२४ मा ५=७ % मा सुस्त को आशा छ,” ओईसीडीले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार