220
Shares
नयाँ दिल्ली । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीले पाकिस्तानद्धारा सीमा घुसपैठ, लागुऔषधको अवैध तस्तरी लगायतका हरेक अपराधिक गतिविधि माथि भारतीय सेनाले सुक्ष्म दृष्टि राखेको हुँदा हरेक गतिविधिको मुहतोड जवाफ दिने चेतावनी दिएका छन् ।
लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीले मङ्गलबार पाकिस्तानले भारतमा पेस्तोल, ग्रेनेड र लागुऔषधमने तस्करी गराएर देशमा अशान्तिको घटनाहरु गराउन षड्यन्त्र गरिरहेको हुँदा पाकिस्तानी हरेक अपराधिक गतिविधिको मुहतोड जवाफ दिने चेतावनी दिएका हुन् ।
“हामी त्यस्ता कार्य भारतमा हुन दिने छैनौं,” उत्तरी कमाण्डका जनरल अफिसर–कमान्डिङ–इन–चीफ द्विवेदीले यसरी पाकिस्तानलाई चेतावनी दिए । उनले भने कि भारतीय सेना पाकिस्तानले कब्जा गरेको कश्मीर फिर्ता लिने जस्ता सरकारी आदेशहरू कार्यान्वयन गर्न सधैं तयार रहेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन