270
Shares
चिनियाँ नीतिको विरोध गर्दा कामदारहरु माथि गरिएको दुव्र्यवहार पछि ठूलो संख्यामा हिंसाको घटना भएको भिडियोहरु सार्वजनिक भएका छन् ।
फक्सकनले चीनमा रहेको आफ्नो आईफोन कारखानामा रातारात भएको ठूलो “हिंसा” को पुष्टि गरेको हो ।
एक विज्ञप्ति जारी गर्दै फक्सकनले भनेका छन् कि कामदारहरूले प्लान्टमा तलब र सर्तहरूको बारेमा गुनासो गरेको चीनिया नितिको विरोध गर्दा उक्त हिंसा गरिएका गरिएका थिए “यस्ता घटनाहरू फेरि हुनबाट रोक्न” भनेका छन् ।
घटनाका धेरै भाइरल भिडियोहरूमा सयौं कामदारहरू सुरक्षा गार्डहरू र हजमाट सूटमा कर्मचारीहरू सँग झडप भएको देखाइएपछि विश्वव्यापी रुपमा उक्त घटनाको घोर निन्दा गरिएको छ ।