चीनको हुवावे र जेडटीइ लाई उपकरण बेच्न अमेरिकाद्धारा प्रतिबन्ध

227 Shares

वासिंगट, (रायटर) । सुरक्षाको कारण देखाउदै अमेरिकाले चीनका हुवावे र जेडटीईलाई उपकरण विक्री गर्नमा प्रतिबन्ध लगाएको छ ।
सीसीले राष्ट्रिय सुरक्षा चिन्ताको कारण चीनमा आधारित हुवावे र जेडटीई लाई अमेरिकामा उपकरणहरु बेच्नमा पूर्ण प्रतिबन्ध लगाएको हो ।
यस प्रतिबन्धबाट चीनको दाहुआ टेक्नोलोजी, हांग्जाउ हिकभिजन र हाइटेरा कम्युनिकेसनले बनाएका उपकरणको बिक्री वा आयातमा रोक लागेको जनाइएको छ । यो कदम एफसीसी मा सबै चार आयुक्तहरु द्वारा समर्थन दिएर प्रतिबन्ध लगाइएको हो । यसले चिनियाँ प्राविधिक फर्महरूमा अमेरिकाको पछिल्लो क्र्याकडाउनलाई प्रतिनिधित्व गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार