zoom meeting login with id number online which zoom app do i download zoom meeting id numbers to join - zoom meeting id numbers to join cloud zoom gallery jquery free download java zoom api download zoom meeting salesforce zoom app

नेपालमा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमित भएको पुष्टि

   २९ चैत्र २०७७, आईतवार १६:५८  

तराई टप संवाददाता
रौतहट, २९ चैत । नेपालमा ३१२५ जनामा गरिएको कोरोना परिक्षणमा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा गरिएको परिक्षणमा ३०३ जनामा पुष्टि भएपछि संक्रमितको संख्या नेपालमा २ लाख ८० हजार २८ पुगेको हो । पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।
आइतबार अपरान्ह सम्म कोरोना भाइरसको सक्रिय संक्रमित २९६१ जना रहेका छन् । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ४० पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै