344
Shares
महोत्तरी, ११ मंसिर । विगत १५ बर्ष देखि जित्दै आएका नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेललाई पराजित गर्दै लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।
महोत्तरी निर्वाचन क्षेत्र नम्वर १ को सम्पन्न भएको मतगणना अनुसार महतोले २३४०२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनका निकतटम प्रतिद्धन्दी पूर्व मन्त्री एवं माओवादीका उम्मेदवार पोखरेललाई २२३७२ मत मात्रै पाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन