245
Shares
प्रेमचन्द्र झा
परोहा (रौतहट), १२ मंसिर । चिसो मौसमको सुरुआत संगै गरिव असहायहरु न्यानो लुगाको अभावमा कष्टकर जीवन विताउन नपरोस भन्ने उद्देश्यका साथ क्युवा डेभलपमेन्ट फण्डले ५० थान कम्वल र ५० थान ज्याकेट वितरण गरेको छ ।
रौतहटको परोहा नगरपालिका वडा नम्वर १ र २ मा उक्त संस्थाद्धारा आयोजित कार्यक्रममा गरिव असहाय एवं निमुखा वर्गलाई जाडो छल्न सो न्यानो लुगा वितरण गरिएको हो ।
दातको सहयोगमा सो लुगा वितरण सम्भव भएको क्युव डेभलपमेन्ट फाउन्डेसन फण्डले जनाएको छ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन