चीनमा भईरहेको आन्दोलनको तस्वीरहरुलाई ट्वीटरबाट हटाएर पोर्न विज्ञापन

145 Shares

ट्विटरको माध्यमबाट सार्वजनिक भईरहेको चिनियाँ आन्दोलनको खवर दवाउन चीन सरकारद्धारा दबाउने प्रयास गरिएको छ ।
कोभिडको बहानामा गरिएको लडकडाउनको तिव्र रुपमा विरोधमा उत्रिएका चिनियाँ नागरिकहरुको आन्दोलनलाई दवाउन चीन सरकारले ट्विटरको खाता बन्द लगाएर चिनियाँ बोटहरु ट्विटरलाई यौंनकर्मीहरु, पोर्नोग्राफी र जुवा खेल्ने विज्ञापनहरुले भरिएको पाइएको हो ।
कोभिड विरोधी–लकडाउनको विरोधका ट्वीट र भिडियोहरूलाई दबाउन, चिनियाँ बोट खाताहरूले ट्विटरलाई यौनकर्मीहरू, पोर्नोग्राफी र जुवा खेल्ने विज्ञापनहरू भरिरहेका छन् जब प्रयोगकर्ताहरूले चिनियाँ लिपि प्रयोग गरेर प्रमुख चिनियाँ शहरहरू खोज्छने गरेको विश्लेषकहरूले बताए ।
स्ट्यान्डफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ता मङ्ग्यु डोङले एस्कर्ट सेवाका विज्ञापनहरूले “चिनियाँ प्रयोगकर्ताहरूलाई व्यापक विरोधको बारेमा जानकारी पहुँच गर्न अझ गाह्रो बनाएको छ” भने । एपी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।