366
Shares
धनुषा, १३ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्वर ४ को सम्पन्न मतगणना अन्तिम परिणामबाट झिनो मतको अन्तरबाट नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका रघुवीर महासेठ प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।
महासेठले १२४ मतको झिनो अन्तरबाट नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पराजित गर्दै एमालेका महासेठ प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका हुन् ।
एमाले उम्मेदवार महासेठले ३२२३६ मत पाए भने प्रतिद्धन्दी वम लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस उम्मेदवार यादवले ३२१२२ मत पाएर पराजित भएको छ ।
रघुविर महासेठ र जुली महतो श्रीमान श्रीमती क्षेत्र नम्वर ४ र ३ बाट प्रतिनिधि सभामा पुग्ने हेमबहादुर मल्ल पछि पहिलो जोडी भएको इतिहास रचेको बताइएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन