237
Shares
वासिंगटन । कोभिड १९ को कडा कानुनको विरोधमा उत्रिएका चिनियाँ नागरिक माथि चीन सरकारले गरेको बर्बर दमनको विरोध गर्दै अमेरिकाले नागरिकहरु शान्तिपूर्ण विरोध प्रदर्शन प्रति समर्थन जनाएको छ ।
अमेरिकाले चीनको शान्तिपूर्ण विरोध गर्ने अधिकारलाई समर्थन गर्दछ, ह्वाइट हाउसले भनेको हो ।
चिनियाँ सरकारको कठोर कोभिड–१९ नियमको बिरूद्ध चीनभरी आन्दोलन एवं विरोध प्रदर्शन भईरहेका छन् । ह्वाइट हाउसका वरिष्ठ अधिकारी जोन किर्बीले भने, अमेरिकाले चीनमा भईरहेको घटनाक्रम प्रति नजिकबाट नियालिरहेको छ । किर्बीले भने, “मानिसहरूलाई शान्ति पूर्वक नीतिहरूको विरोध गर्ने अधिकार दिनुपर्छ उनीहरूले आफनो मुद्दा उठाउछन्, त्यसलाई सहज रुपमा पुरा गर्नुपर्छ किर्बीले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन