आइएमईले नेपालमा ल्यायो विश्व प्रख्यात साइवर विक

   १४ मंसिर २०७९, बुधबार १७:४१  

काठमाडौं, १४ मंसिर । आइएमई “पेर बीग” डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइवर विक नेपालमा पनि संचालनमा आएको छ ।
आइएमई ग्रुप केन्द्रीय कार्यालय पानी पोखरीद्धारा जारी गरिएको विज्ञप्तीमा मंसिर १३ गतेबाट नेपालमा सुरु भएको साइवर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशत ल्यापटप, मोवाइल र अन्य सबै सामानहरु सजिलै खरिद गर्न सकिने भएको हो ।
यसको साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरु थप १० प्रतिशतमा एक हजार सम्म छुट पाउने सक्ने व्यवस्थापन गरिएको छ तथा ग्राहकहरु यस अफर बीग डिजिटलको स्टोरहरुमा मात्रै उपलब्ध हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै