श्रोत नखुलेको रकम सहित दुई नेपाली पक्राउ

320 Shares

रौतहट, १४ मंसिर । श्रोत शेको ११ लाख भन्दा बढि नेपाली रुपैया सहित दुई जनालाई सशस्त्र प्रहरीले गौरबाट नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाका आधारमा बुधवार दिउसो ४ बजेको समयमा गौर नपा ५ बरहवा पुल नजिक प्रदेश ३–०२ ०१३ प ४९५६ नम्वरको कालो रंगको पल्सर मोटरसाइकललाई चेकजाँच गर्दा गढिमाई नगरपालिका ४ सग्राम्पुरका २९ बर्षिय राजकुमार यादव र वडा नम्वर ९ बरियारपुरका ३३ बर्षिय राजेश प्रसाद यादवलाई खानतलासी गर्दा श्रोत नखुलेको ११ लाख ३९ लाख आठ सय रुपैया सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गण हजमिनिया रौतहटले जनाएको हो ।
श्रोत नखुलेको रकम सहित पक्राउ परेका दुई जना व्यक्ति र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय गौरमा जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।