264
Shares
माल्दिभ्स । भारत र माल्दिभ्स बीच असल मित्रताको सम्बन्ध रहेको हुँदा माल्दिभ्सलाई भारतले निरन्तर रुपमा सहयोग गर्दै आफनो मित्रताको धर्म निर्वाह गर्दै आएको छ ।
माल्दिभ्सलाई आर्थिक चुनौतिहरू पार गर्नमा भारतले मित्रताको फर्ज निर्वाह गर्दै १० करोड डलरको आर्थिक सहयोग लागि माल्दिभ्सले भारतलाई धन्यवाद दिएको हो ।
माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदले भने, “हामी भारत–माल्दिभ्स बीच राम्रो मित्रता रहेको छ जसले फाइदा उठाइरहेको छ र इतिहास रच्दैछ” । “हाम्रो विशेष साझेदारी माल्दिभ्स सँगै एकअर्काको हित र हितको लागि वास्तविक रुपमा चासो लिने गरिन्छ,” भारतीय विदेश मन्त्री एस जयशंकरले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन