340
Shares
नयाँ दिल्ली । आउदो जुन महिना सम्ममा आईएनएस विक्रान्ता संग लडाकु विमान सहभागी हुने नौसेना प्रमुखले बताएको छ ।
भारतीय नौसेना प्रमुख एडमिरल आर हरी कुमारले बुधबार नयाँ कमीशन गरिएको विमान वाहक वाहक आईएनएस विक्रांत सँग विमानको एकीकरण सम्भवत ः अर्को वर्षको जुन महिना सम्म पूरा हुने बताए ।
“हामीले जाँच गर्न आवश्यक पर्ने पहिलो कुरा विमान अवतरण प्रणालीको बारेमा हो र हाल परीक्षणहरू भइरहेका छन् । सामान्यतया, विमानको एकीकरण ६ देखि ८ महिना बीचमा कुनै पनि समय लाग्छ,” उनले भने । एएनआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन