चीनको कोयला माथि बढ्दो निर्भरताबाट ग्लोबल वार्मिंगको खतरा

358 Shares

विश्व व्यापी रुपमा कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता चलिरहदा सोको विपरित चीनमा कोइला उत्पादनलाई बढावा दिइरहेको पाइएका छन् । चिनियाँ सरकार थप थर्मल पावर स्टेशनहरुको निर्माणमा तिव्रता ल्याइएपछि विश्वमा ग्लोबल वार्मिगको खतरा बढेको छ ।
यस्ता कदमहरुले प्रदूषण कम गर्न र ग्लोबल वार्मिंगलाई रोक्न विश्वव्र्यापी प्रयासहरूमा ठूलो धक्का दिने वातावरणीय विज्ञहरूले बताउँछन् ।
उता चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि स्वच्छ ऊर्जाको विकल्प नभेटेसम्म चीनले कोइलाको प्रयोग जारी राख्ने संकेत दिएका छन् । त्यसैले हालको कोइला उत्पादन ४।१ बिलियन टनबाट घट्नुको सट्टा, २०२५ मा चीनको कोइला उत्पादन बढेर ४।६ बिलियन टन हुने निश्चित छ। यसबाहेक, चीनले २०२१ मा निर्माणाधीन कुल १७६ गीगावाट कोइला क्षमताको ५० प्रतिशत भन्दा बढी भएकोले विदेशमा कोइला प्लान्टहरू निर्माण गरिरहेको छ।
चीनले २०२१ मा अभूतपूर्व ऊर्जा संकटको सामना गर्यो, जसले व्यवसाय, उद्योग र मानिसहरूको समग्र जीवनलाई असर गरेको थियो र अझै पनि गरिरहेको छ । त्यसैले बेइजिङले ऊर्जा सुरक्षा हासिल गर्न नयाँ कोइला प्लान्टहरू स्वीकृत गर्ने निर्णय गरेको छ।
चीन विश्वमा सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देश हो। यो २०२० मा १०६६८ मिलियन मेट्रिक टन उत्सर्जनको साथ सबैभन्दा ठूलो उत्सर्जनकर्ताहरूको सूचीमा शीर्ष स्थानमा थियो। र अब सन् २०२१ मा चीनको कार्वन उत्सर्जन ६ प्रतिशतले बढेको हो ।
विश्वमा मानव निर्मित हरितगृह उत्सर्जनको एक तिहाइ हिस्सा ओगटेकोले चिनियाँ उत्सर्जन गम्भीर समस्या बनेको छ। एएफपी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।