पुर्व मन्त्री अफताब आलमका दुबै छोरा नेपाल निवासमा

246 Shares

गौर, १५ मंसिर । रौतहट क्षेत्र नं. १ को नव निर्वाचित सांसद एबम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र क्षेत्र न.१ क का प्रदेश सदस्य नागेन्द्र साहलाई बधाई दिन रौतहट २ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदबार डाक्टर फिर्दोस आलम र राजपुर नगरपालिकाका युवा मेयर डाक्टर राजिक आलम गाैर स्थित नेपाल निवासमा पुगेर शुभकामना तथा भेटघाट गरेका छन।
दुवै दाजु भाईले जेलमा रहेका आफना पिताको रिहाई तथा चुनावमा नेपाली कांग्रेस पार्टी गठबन्धनका भित्रका दलका नेताबाट भएको गद्वरी विषयमा कुराकानी भएको समाचार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार