जापान र जर्मनीलाई पछि पार्दै भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने देशको सुचीमा

   १७ मंसिर २०७९, शनिबार १६:०८  

भारत चाँडै विश्वको तेश्रो ठूलो अर्थतन्त्र भएको देश बन्ने सुचीमा अग्रसर बन्दै गएको सीएनवीसी टिभीले भविष्यवाणी गरेको छ ।
एस एन्ड पी ग्लोबल र मोर्गन स्टेनलीका अनुसार भारतले जापान र जर्मनीलाई उछिनेर विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अपेक्षा गरिएको हो । एस एण्ड पी ले २०३० सम्ममा भारतको वार्षिक नाम मात्र जीडीपी वृद्धि औसत ६.३ % हुने अनुमानमा आधारित रहेको छ ।
मोर्गन स्टेनलीले २०३१ सम्ममा भारतको जीडीपी हालको स्तरबाट दोब्बर हुने भविष्यवाणी गरेका छन् । सीएनविसी टिभ–१८

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै