चाइना गो होम अभियानको नेतृत्व गर्छु ः श्रीलंकाली सांसद

270 Shares

कोलम्बो । श्रीलंकाली साँसद शानाकियन रासामानिकमले भनेका छन् ऋणको संरचना पुरानै भए हामी त्यस्ता ऋण विरुद्ध चाइना गो होम अभियानको नेतृत्व गर्ने बताएका छन् ।
श्रीलंकाका सांसद रासामानिकमले भने कि यदि चिनियाँ दूतावास र त्यसको सरकारले ऋणको पुनर्संरचना गर्न असफल भएमा उनले “चाइना गो होम“ अभियानको नेतृत्व गर्ने चेतावनी दिएका हुन् ।
उनले २० ट्रिलियन डलरको अर्थतन्त्र भएको चीनले श्रीलंकाको ७.४ बिलियन डलरको ऋण किन चुक्ता गर्न वा ढिलाइ गर्न सकेन भनेर प्रश्न गरे । उनले आईएमएफ सँग श्रीलंकाको वार्तामा ढिलाइ गरेकोमा चीन माथि दोष थुपारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार