भारतले डिसेम्बर ४ मा किन मनाउछ नौसेना दिवस ?

365 Shares

नयाँ दिल्ली । सन् १९७१ को भारत–पाकिस्तान युद्धमा भारतीय नौसेनाले गरेको उल्लेखनिय कार्यको सम्झनामा भारतमा नौसेना दिवस मनाउने गरिन्छ ।
नौसेनाले सन् १९७१ डिसेम्बर ४–५ को रातमा कराचीको बन्दरगाह सहरमा आक्रमण गरेको थियो । जसमा भारतको कुनै क्षति भएन तर पाकिस्तानको ठूलो क्षति भएको थियो । यस कारबाहीमा भारतलाई कुनै क्षति नभए पनि पाकिस्तानका धेरै जहाज डुबेका थिए । त्यसैले प्रत्येक बर्ष ४ डिसेम्बरमा भारतले नौसेना दिवस मनाउने चलन सुरु भएका थिए । एएनआई

प्रतिक्रिया

सम्बन्धित समाचार