315
Shares
नयाँ दिल्ली । चीनमा कोभिड महामारीको प्रभावलाई नियन्त्रणमा राख्ने बहानामा कडा कानुनबाट नागरिक र उद्योग क्षेत्रको अवस्था धारासायी बन्दै जाँदा विश्वको मोवाइल कम्पनी एप्पले चीनबाट उत्पादन बन्द गरेर भारत र भियतनामबाट उत्पादन गर्ने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
एप्पले कथित रुपमा आफनो उत्पादन चीन बाहिर सार्ने योजनामा बनाइसकेको हो । आईफोन निर्माताले आफूर्तिकर्ताहरुलाई एसिया, विशेष गरी भारत र भियतनाममा अन्यत्र एपपलको उत्पादनहरु एसेम्बल गर्ने योजना बनाउन आग्रह गरिरहेको छ, द वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेको हो ।
यो विकास चीनको झेंग्झाउमा रहेको एप्पलको सबैभन्दा ठूलो आईफोन कारखानामा भउको हिंसात्मक विरोधपछि आएको बताइएको छ । जहाँ कामदारहरु ज्याला र कोभिड १९ का प्रतिबन्धका कारण निकै निराश थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन