जी २० का प्रतिनिधिहरुलाई उदयपुर विमानस्थलमा शाही स्वागत

303 Shares

नयाँ दिल्ली । जी २० मा सम्मिलित विभिन्न देशका प्रतिनिधिहरुलाई उदयपुर विमानस्थलमा शाही अन्दाजमा स्वागत गरिएको छ ।
कतिपय सदस्यहरु परम्परागत ‘पगडी’ लगाएर गीत गाएर स्वागत गरेका थिए । पहिलो शेर्पा बैठकमा सदस्यहरुलाई दाल बाती चुर्मा, जोधपुरी काबुली पुलाव र बिकानेरी घेवर लगायतका राजस्थानी परिकार खुवाइने छ । एएनआई

प्रतिक्रिया

सम्बन्धित समाचार