243
Shares
चीन संगको मंगोलियाले गरेका कोइला व्यापारमा चरम रुपमा भ्रष्टाचार गरेको भन्दै मंगोलियाको राजधानीमा प्रदर्शन भएको छ ।
मंगोलियाको राजधानी उलानबाटारमा प्रदर्शनकारीहरूले चीन सँगको देशको कोइला व्यापारमा कथित भ्रष्टाचारको विरोधमा सोमबार राज्य दरबारमा आक्रमण गर्ने प्रयास गरेको हो ।
उनीहरूले चीनसँगको मंगोलियाको सीमामा रहेको भण्डारबाट ३,८५,००० टन कोइला चोरी भएको कथित घोटालामा संलग्न अधिकारीहरूलाई बर्खास्त गर्न माग गरिरहेका थिए।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन