जी २० ले विश्वलाई भारत देखाउने छ— विदेशमन्त्री एस जयशंकर

166 Shares

नयाँ दिल्ली । सन् २०२३ मा भारतमा हुने जी २० को बैठकले विश्वलाई शान्ति, सदभाव, विकास र प्रगतिको सन्देश भारतले दिने कुरा भारतीय विदेशमन्त्री एस जयशंकरले बताए ।
भारतीय संसदको शीतकालीन सत्रको पहिलो दिन राज्यसभामा बोल्दै विदेशमनत्री जयशंकरले भने कि जी २० ले विश्वलाई भारतले देखाउने छ । खास गरेर हाम्रो जोड, भारतको कथा एवं विषय बस्तुलाई साझा गर्नमा हुने छ उनले भने ।
हाम्रो प्रयास भारतको जी २० को अध्यक्षता अन्तर्गत सहमती सिर्जना गर्ने र एजेन्डालाई आधार दिने हो । जी २० शिखर सम्मेलन भारतद्धारा आयोजित उच्चतम प्रोफाइल अन्तरराष्टिय सम्मेलन हुने छ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार