zoom code finder download download previous version of zoom zoom call meeting download free download zoom.us/download priority zoom download

पत्रकार मिश्रको कोरोनाबाट मृत्यु

   २ बैशाख २०७८, बिहीबार १८:१३  

तराई टप संवाददाता
रौतहट, २ वैशाख । कोरोना सक्रमणबाट ४८ बर्षिय पत्रकार कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा गए राति निधन भएको हो ।
विर्तामोड नगरपालिका वडा नम्वर ८ निवासी पत्रकार केही समय अघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किए लगत्तै बिरामी पर्नु भएका मिश्रको स्वास्थ्य समस्या आएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको गए राति मृत्यु भएको हो । उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुर स्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै